यस्तो छ पूजा गर्दा धूप बाल्नुको कारण

पूजा गर्दा धूप बाल्ने प्रथा सबै धर्ममा विद्यमान छ । किन बालिन्छ त धूप ? कहिल्यै विचार गर्नुभएको छ ? खासमा धूपको धूँवाले घरको नकारात्मक ऊर्जालाई नष्ट गरिदिन्छ । यो धूँवाले वातावरण पवित्र र शुद्ध हुन्छ । त्यसैले कुनै कुनै घरमा त बिहानदेखि बेलुकीसम्म घूप बालिन्छ । धूपको धूँवाले ब्याक्टेरियालाई नाश गर्छ । त्यसैले कतिपय … Continue reading यस्तो छ पूजा गर्दा धूप बाल्नुको कारण